कार्यालय प्रमुख
9858053744
hosurkhet75@gmail.com
सूचना अधिकारी
hosurkhet75@gmail.com
जिल्ला अन्तरगतका सम्पूर्ण सरकारी तथा गैर सरकारी स्वास्थ्य संस्था तथा निकाय एवं नीजी स्वास्थ्य संस्थालाई एउटै छाताभित्र समावेश गरी गुणस्तरीय स्वास्थ्य सेवा सबै नागरिकहरूको पहुँचमा सहज पुग्ने गरी प्रभावकारी रुपमा उपलव्ध गराउने एवं आधारभूत स्वास्थ्य सेवा निशुल्क रुपमा उपलब्ध गराउने सरकारको महत्वपूर्ण निकाय हो । यस कार्यालले सबै नागरिकहरूमा सहज पहुँचमा आधारभूत स्वास्थ्य सेवा निशुल्क पु¥याउने तथा विशेषगरी जेष्ठ नागरिक, दलित, जनजाती, महिला, अपांग, गरीव तथा स्वास्थ्य सेवाको पहुच नपुगेका र सिमान्तकृत समुदायलाई अत्यावश्यकीय स्वास्थ्य सेवाको पहुँच वढाउन स्वास्थ्य सेवा प्रवद्र्धनका लागि विशेष क्रियाकलापहरु संचालन गरिनुका साथै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकारको स्वास्थ्य नीति अनुसार प्रतिकारात्मक, प्रवद्र्धनात्मक, उपचारात्मक पुनस्र्थापनात्मक स्वास्थ्य सेवा गुणस्तरीय एवं प्रभावकारी रुपले उपलव्ध गराई राष्ट्रिय लक्ष्यहरु, दीर्घकालिन लक्ष्यहरु सहश्राव्दी विकास लक्ष्य तथा दिगो विकास लक्ष्यका पूरा गर्नुका साथै केन्द्र एवं क्षेत्रबाट आएका कार्यक्रम, निर्देशनहरुलाई कार्यान्वयन गराउनु यस कार्यालयको मुख्य कर्तव्य रहेको छ । यस कार्यालयले आफ्नो मातहतमा रहेका सम्पूर्ण स्वास्थ्य संग संवन्धित कार्यालयहरुको सुपरिवेक्षण, अनुगमन,... थप हेर्नुहोस
| शीर्षक | प्रकाशित मिति | डाउनलोड | |
|---|---|---|---|
| स्वास्थ्य नीति २०७६ | 2078-12-11 | ||
| स्वयंसेवक कार्यविधि 2075 | 2078-12-11 | ||
| नस्वास्थ्य सेवा ऐन २०७५ | 2078-07-18 |
| शीर्षक | प्रकाशित मिति | डाउनलोड |
|---|